निर्वाचन क्षेत्र पूर्वाधारका नाममा प्रदेश सांसदलाई जनही १ करोड, रक्सी ब्राण्डिङ गर्ने योजना

१ असार, विराटनगर । प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका नाममा प्रति सांसद १ करोड रुपैयाँ दिने गरी ९० करोड रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बजेट भाषणका क्रममा  आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड रुपैयाँ विनियोजन गरेको जानकारी […]

सम्बन्धित सामग्री

१४ सय घर भत्किएका ठाउँमा १ करोड फ्रिज‚ पीडित खुला आकाशमुनि

जुम्ला : बाढीपहिरोले १४ सय घर भत्किएका क्षेत्रका सांसदले बैठक नराख्दा जुम्लाको निर्वाचन क्षेत्र (ख)को ९८ लाख रुपैयाँ फ्रिज भएको छ। उक्त रकम विपन्न वर्ग, जनता आवास र विपन्न आवासका लागि छुट्याइएको थियो।विपन्न वर्ग कार्यक्रम १८ लाख र विपन्न आवासको ४० लाख र जनता आवासको ४० गरी ९८ लाख रकम फ्रिज भएको हो। प्रदेशसभा सदस्य टेकराज पछाई संयोजक रहेको उक्त कार्यक्रमको रकम बैठक नबसी फ्रिज भएको हो।पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख हरि वलीले पनि उक्त रकम फ्रिज भएको बताए। उनले भने, ‘सम

आज आमआमनिर्वाचन: २७५ प्रतिनिधिसभा र ५५० प्रदेशसभा सदस्य छानिँदै

काठमाडौँ- देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ । निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा सांसद र ५५० प्रदेशसभा सांसदका लागि मतदान […]

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि देशभर कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन् । यीमध्ये ८८ लाख ४७ हजार ५ सय ७९ जना पुरुष, ९१ लाख ४० हजार ८ सय ६ महिला र १ सय ८५ जना अन्य रहेका छन् । देशभर प्रतिनिधि सभाका लागि निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल १ सय ६५ निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश सभातर्फ प्रदेश एकमा ५६, मधेस प्रदेशमा ६४, बाग्मती प्रदेशमा ६६, गण्डकी प्रदेशमा ३६, लुम्बिनी प्रदेशमा ५२, कर्णाली प्रदेशमा २४ र सुदूरपश्चिम प्रदेशमा ३२ वटा निर्वाचन क्षेत्र रह...

चुनावअघि बाँड्न लागिएको बजेट रोकियो

मुख्यमन्त्री राजेन्द्रकुमार राईले निर्वाचनको मुखमा प्रदेश १ का सांसदलाई बाँड्न लागिएको बजेट रोक्का गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतको १/१ करोड बजेट बाँड्ने भनिएको थियो ।

प्रदेश १ को बजेट: निर्वाचन क्षेत्र कार्यक्रमका नाममा सांसदलाई जनही १ करोड

आगामी आर्थिक २०७९-८० को बजेट पेस गर्दै सरकारले निर्वाचन क्षेत्र कार्यक्रमका लागि सांसदलाई १ करोड रुपैयाँ विनियोजन गरेको हो ।

प्रदेश १ मा प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम फेरि सुरु

प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित गरेको सामाजिक विकास मन्त्री जयराम यादवले जानकारी दिए ।मन्त्रिपरिषदको बैठकबाट प्रदेश निर्वाचन क्षेत्र विकास कार्यक्रम (सञ्चालन नियमावली) पारित भएसँगै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा १ करोड र समानुपातिकतर्फका सांसदले ५० लाख रुपैयाँ खर्च गर्

https://www.onlinekhabar.com/2020/06/873594

१ असार, विराटनगर । आगामी आर्थिक वर्षका लागि प्रदेश १ सरकारले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाएको छ । ९३ जना प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुने उक्त रकम प्रति निर्वाचन क्षेत्र ५० लाखबाट बढाएर १ करोड …

फेवातालमा जलकुम्भी र फोहोर झिक्ने मेसिन सञ्चालनमा

वर्षायाम शुरु हुने वित्तिकै फेवाताललाई कुरूप बनाउँदै फैलिने जलकुम्भी झार र फोहोरलाई झिक्न फेवातालमा मेसिन प्रयोगमा ल्याएको छ। सांसद रविन्द्र अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रूपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन प्रयोगमा आएको हो। मेसिनको बिहीबार सांसद रविन्द्र अधिकारी र…

फेवातालबाट जलकुम्भी झार झिक्ने मेसिन आयो

फेवातालको जलकुम्भी झार र फोहोर निकाल्ने मेसिन पोखरा आइपुगेको छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा फेवातालको जलकुम्भी झार निकाल्ने मेसिन ल्याइएको हो। मेसिनको बुधबार फेवातालमा परीक्षणसमेत गरिएको छ। जलकुम्भी झार निकाल्ने क्यानडाबाट एक्वाइटिक प्लान्ट हार्भे्स्टिङ मेसिन झिकाइएको फेवाताल संरक्षण आयोजना प्रमुख…