निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता, प्रतिसांसद एक करोड बजेट विनियोजन

विराटनगर । प्रदेश १ सरकारले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले कार्यक्रमलाई निरन्तरता दिएका हुन् । चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि निर्वाचित सांसदलाई १ करोड र समानुपातिक सांसदतर्फ जनही ५० लाख रुपैयाँ विनियोजन भएको...

सम्बन्धित सामग्री

‘पूर्वाधार विकास कार्यक्रम’ निरन्तर

गण्डकी प्रदेश सरकारले सांसद विकास कार्यक्रमलाई निरन्तरता दिएको छ। यसअघि ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ शीर्षक राखिएकोमा अहिले नाम फेरिएर ‘पूर्वाधार विकास कार्यक्रम’ ल्याइएको हो। चालु आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा दुई करोड रुपियाँ विनियोजन भएको थियो। यो कार्यक्रमको कार्यविधि फागुन २१ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट पारित भइसकेको छ।