काठमाडौँ- देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ । निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा सांसद र ५५० प्रदेशसभा सांसदका लागि मतदान […]