काठमाडौँ – संसदको कार्यकालबारे सत्ता रुढ कांग्रेसको तीन थरी धारणा पाइएको छ। संविधानले संसदको कार्यकाल पाँच वर्ष हुने भने पनि त्यसको गणना कहिलेबाट गर्ने र कहिले अन्त्य हुने भन्ने प्रष्ट व्यवस्था गर्न सरकारले केही नेपाल ऐन संशोधन विधेयकमार्फत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ऐन संशोधन प्रस्ताव संसदमा लगेको छ। सरकारले नयाँ संसदको पहिलो बैठक बसेको दिनदेखि […]