ब्रिटिस महारानी एलिजावेथको अन्त्येष्टिमा भारतीय राष्ट्रपति सहभागी हुने

ब्रिटिस महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन भारतबाट राष्ट्रपति द्रौपदी मुर्मु जाने भएकी छन् । यसका लागि उनी सेप्टेम्बर १७ मा बेलायत जानेछिन् ।  भारतको विदेश मन्त्रालयका अनुसार मुर्मु सेप्टेम्बर १७ देखि १९ सेप्टेम्बरसम्म बेलायतमा रहनेछिन् । राष्ट्रपति बनेपछि मुर्मुको यो पहिलो विदेश भ्रमण हुनेछ । यसअघि नै भारतबाट राष्ट्रपति द्रौपदी मुर्मु, उपराष्ट्रपति जगदीप धनखर र प्रधानमन्त्री नरेन्द्र मोदीले महारानी एलिजाबेथ द्वितीयको निधनमा शोक व्यक्त गरेका छन् । भारतका विदेश मन्त्री

सम्बन्धित सामग्री

भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भारतको राष्ट्रपतिको रूपमा उनको यो पहिलो आन्तरिक भ्रमण हुनेछ । सेप्टेम्बर २६ मा राष्ट्रपतिले मैसुरुको चामुण्डी हिल्समा दशरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन हुबलीमा हुबली–धारवाड नगरपालिकाले आयोजना गरिने अभिनन्दन कार्यक्रम ‘पौरा सम्मान’मा सहभागी हुनेछिन् ।त्यसैगरी उनले धारवाडमा भारतीय सूचना प्रविधि संस्थान धारवाडको नयाँ क्याम्पसको पनि उद्घाटन गर्नेछिन् । मङ्गलबार राष्ट्रप

भारतीय राष्ट्रपति मुर्मुको पहिलो भम्रण कर्नाटकबाट

काठमाडौँ – भारतीय राष्ट्रपति द्रौपदी मुर्मु सेप्टेम्बर २६ देखि २८ सम्म कर्नाटक भ्रमणमा जाने कार्यक्रम तय भएको छ । भारतको राष्ट्रपतिको रूपमा उनको यो पहिलो आन्तरिक भ्रमण हुनेछ । सेप्टेम्बर २६ मा राष्ट्रपतिले मैसुरुको चामुण्डी हिल्समा दशरा महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ । सोही दिन हुबलीमा हुबली–धारवाड नगरपालिकाले आयोजना गरिने अभिनन्दन कार्यक्रम ‘पौरा सम्मान’मा सहभागी […]

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

काठमाडाैं : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष सुशोभन कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मानार्थ महारथीको दर्ज्यानी प्रदान गरेका हुन्। नेपाली सेना र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्दपुर्ण सम्बन्ध अनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहि आएको छ। यही कार्यक्रममा सहभागी हुन भारतीय समकक्षी मनोज म

प्रतिनिधि मण्डलसँग वार्ता हुनुअघि मोदीसँग ओलीको एक्लाएक्लै भेट हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज महत्वपूर्ण भेटवार्ता गर्दैछन्। भ्रमण तालिकाअनुसार प्रधानमन्त्री ओली आज बिहान ९ बजे राष्ट्रपति भवनमा गार्ड अफ अनरसहित सेरेमोनियल रिसेप्सनमा सहभागी हुनेछन्। यस्तै प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग आज बिहान शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगको भेटवार्तापछि प्रधानमन्त्री ओली र भारतीय…