भैरहवा– रूपन्देहीका उद्योगी व्यवसायीले राज्यका लागि आफूहरु कर असुल्ने ठाउँ मात्रै रहेको भन्दै दुखेसो पोखेका छन् । निजी क्षेत्र तथा संघ संस्थाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागी उद्योगी व्यवसायीहरूले बैंकहरूले अत्याधिक ब्याज बढाउँदा पनि राज्य कानमा तेल हालेर बसेको आरोप लगाए । संयुक्त निर्वाचन प्रचार प्रसार समितिले भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले पर्यटक […]