भारतमा तीन महिनाभित्र तेस्रो लहर आउन सक्ने

बीबीसी। विज्ञहरुले अबको १० देखि १२ साता भित्र भारतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने बताएका छन्। डेल्टा प्लस भेरिएन्टले तेस्रो लहर ल्याउने अनुमान गरिएको छ, जुन भेरिएन्ट भारतमा फैलदो क्रममा छ। “देशको अझै पनि ठूलो जनसंख्या कोरोना जोखिममा छ। यदि खोप अभियानको गति बढाइएन भने यो जनसंख्यामा असर गर्नसक्छ”, सार्वजनीक नीति तथा स्वास्थ्य प्रणाली विज्ञ डा.चन्द्रकान्त लहरियाले भने।

सम्बन्धित सामग्री

विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गर्नुभएको छ ।

विकासको लहर ल्याउने गरी व्यवस्थित र ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गरेका छन् ।

प्रधानमन्त्रीको निर्देशन: विकासको लहर ल्याउने गरी योजना बनाउनु

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्खे खालका ठोस योजना ल्याउन निर्देश दिएका छन्।

तीन महिनाभित्र विकासको लहर ल्याउने गरी योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीब्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देशन दिएका छन् ।

सुरु भयो कोरोनाको नयाँ लहर

पछिल्लो समय ६ महिनाभित्र कोरोना संक्रमणले नेपालमा फेरि एक पटक नयाँनयाँ कीर्तिमान बनाउन थालेको छ। ६ महिनामा पहिलो पटक दैनिक नयाँ संक्रमण दुई हप्ताअघिको सोमबार, पिसिआर परीक्षणअनुसार ६३० नाघेको छ। हरेक हप्ताको साप्ताहिक कुल संक्रमण पनि डेढ महिनादेखि बढ्दै गएको छ। कोरोना मृत्यु पनि हरेक दिन देखापरिरहेका छन्। यसरी दिनानुदिन बढ्दै गएको कोरोना संक्रमणको अनुपातमा […]

यस्तो बन्यो सूर्यविनायक नगर अस्पताल, एक महिनाभित्र सञ्चालनमा आउने

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।

भारतमा तीन महिनाभित्र तेस्रो लहर आउन सक्ने

बीबीसी। विज्ञहरुले अबको १० देखि १२ साता भित्र भारतमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने बताएका छन्। डेल्टा प्लस भेरिएन्टले तेस्रो लहर ल्याउने अनुमान गरिएको छ, जुन भेरिएन्ट भारतमा फैलदो क्रममा छ। “देशको अझै पनि ठूलो जनसंख्या कोरोना जोखिममा छ। यदि खोप अभियानको गति बढाइएन भने यो जनसंख्यामा असर गर्नसक्छ”, सार्वजनीक नीति तथा स्वास्थ्य प्रणाली विज्ञ डा.चन्द्रकान्त लहरियाले भने।

झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्ट

झापा। कोरोनाको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन्।मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ। विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल, मनमोहन सामुदायिक अस्पताल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन्।