पछिल्लो समय ६ महिनाभित्र कोरोना संक्रमणले नेपालमा फेरि एक पटक नयाँनयाँ कीर्तिमान बनाउन थालेको छ। ६ महिनामा पहिलो पटक दैनिक नयाँ संक्रमण दुई हप्ताअघिको सोमबार, पिसिआर परीक्षणअनुसार ६३० नाघेको छ। हरेक हप्ताको साप्ताहिक कुल संक्रमण पनि डेढ महिनादेखि बढ्दै गएको छ। कोरोना मृत्यु पनि हरेक दिन देखापरिरहेका छन्। यसरी दिनानुदिन बढ्दै गएको कोरोना संक्रमणको अनुपातमा […]