विकासको लहर ल्याउने गरी व्यवस्थित र ठोस योजना ल्याउनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र तीव्र विकासको लहर ल्याउने र नयाँ कीर्तिमान राख्ने गरी ठोस योजना ल्याउन निर्देश गरेका छन् ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँछौं : मन्त्री कुँवर

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउने बताएका छन् । सोमवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रम सम्बन्धि समस्याका विषयमा गरेको छलफलमा मन्त्री कुँवरले यस्तो बताएका हुन् ।उनले सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको सुरक्षा,परिश्रम र काम गर्न जाने देशको कानून श्रमिकको हितमा भए÷नभएको अध्ययन गरेर श्रम सम्झौता गर्ने वातावरण बनाउनुपर्ने बताए । मन्त्री कुँवरले नेपालले सबैभन्दा पह

नीतिगत कामलाई थप व्यवस्थित गर्न विधेयक ल्याइयो : मन्त्री शर्मा

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री कोइरालाले यस्तो बताउनुभएको भएको हो । उहाँले अहिले नीति, निर्माण र योजनाका कामहरूलाई थप व्यवस्थित बनाउनका लागि विधेयक ल्याइएको स्पष्ट पार्नुभयो ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउछौं : मन्त्री कुँवर

२७ असार, धनगढी । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाइने बताएका छन् । समावादी प्रेस संगठन कैलाली, सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित र सुरक्षित गर्न सकिन्छ भन्ने विषयमाआफू गम्भीर भएको बताउँदै त्यसका लागिआवश्यक पर्ने काम गर्ने प्रतिबद्धतासमेत जनाए । ‘श्रम […]

सवारी साधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ : मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकी छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्ने र मर्मतमा ध्यान दिनुपर्ने बताइन् । कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले बताइन् ।सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो । महिला

पशुपतिमा फूल–प्रसाद बिक्री गर्ने पसलहरू व्यवस्थित गर्न मन्त्री आलेकाे निर्देशन

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल–प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरू व्यवस्थित गर्न निर्देशन दिनुभएको छ । आज सोमवार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालासँगको छलफलका क्रममा मन्त्री आलेले फूल–प्रसाद बिक्री गर्ने ठाउँ साघुँरो भएको र पशुपतिमा आउने भक्तजनलाई पनि समस्या भएका कारण ती पसलहरू व्यवस्थित ठाउँमा सार्न निर्देशन दिनुभएको हो । मन्त्री आलेले पशुपति क्षेत्र सफा राख्न निर्देशन दिँदै भन्नुभयाे, ‘पशुपतिन...

भृकु्टीमण्डप बजार व्यवस्थित बनाउने मन्त्री रेग्मीको घोषणा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छिन् ।भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताइन् । उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारी मैत्री क्षेत्र बनाउने योजना रहेको बताइन् । मन्त्री रेग्मीले […]

भृकुटीमण्डप धेरै अव्यवस्थित भयो, अब व्यवस्थित बनाउनु पर्छः मन्त्री रेग्मी

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन्। सोमबार काठमाडौँमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी हुन्। उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारीमैत्री क्षेत्र बनाउने योजना रहेको […]

किमाथाङ्का नाकालाई व्यवस्थित गरिन्छ : मन्त्री शर्मा

संखुवासभा– अर्थमन्त्री जनार्दन शर्माले संखुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर सञचालन गरिने बताएका छन् ।प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन् । अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे ।संखुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट […]

सञ्चार क्षेत्र व्यवस्थित गर्दै आवश्यक नियमन गर्नुपर्छः मन्त्री नेम्वाङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन्। मन्त्री नेम्वाङले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चार सम्बन्धी कामलाई पूर्णता दिनुपर्ने बताए। सञ्चारमाध्यामहरुले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो।

सीमा नाका व्यवस्थित गर्न मन्त्री राईको निर्देशन

विराटनगर : प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले सीमा नाका व्यवस्थित गर्न निर्देशन दिएकी छन्।भारतमा कोरोना संक्रमण बढेसँगै सीमावर्ती विराटनगर रानी र आसपासको क्षेत्रबाट आवतजावत बढेपछि मन्त्री राईले शुक्रबार स्थलगत अनुगमन गर्दै सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सीमा व्यवस्थापन गर्न निर्देशन दिएकी हुन्।भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेको अवस्थामा सीमा क्षेत्रबाट लुकेर नेपाल प्रवेश गर्नेको लर्को लाग्ने गरेको पाइएको भन्दै मन्त्री राईले नाकाबाट नेपाल प्रवेश गर्नेको रेकर्ड राख्ने, स्