नेपालमा रेल जोड्न चीन आतुर, कहिलेसम्म आउला त रेल ?

काठमाडौं । काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।   ‘नेपालमा ...

सम्बन्धित सामग्री

चीन जोड्ने रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौंमा

१२ पुस, काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् । यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार यो टोलीले थालेको ४२ […]

चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति

हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पुर्याएको छ । सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ । यो अघिल्लो पाँच वर्षको तुलनामा नौ गुणा बढी …

चीन–युरोप मालबाहक रेल सेवामा तीव्र प्रगति

एजेन्सी – हालैका वर्षहरूमा चीन–युरोप मालवाहक रेल यात्राहरूको सङ्ख्यामा तीव्र वृद्धि भएको पूर्वी चीनको जियाङसु प्रान्तीय प्रशासनले जनाएको छ । चिनियाँ अधिकारीहरूका अनुसार यसले अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलालाई स्थिर गर्न मद्दत पु¥याएको छ । सन् २०१६ देखि सन् २०२१ सम्ममा चीनदेखि युरोप पुग्ने रेलको सङ्ख्या ५५ प्रतिशतले बढेको छ । यो अघिल्लो पाँच वर्षको तुलनामा नौ […]

चीन - नेपाल रेलमार्ग : लागत अधिक, फाइदा कति?

भर्खरै चीनका लागि नेपाली राजदूतले चीन-नेपाल रेलमार्गबारे कुराकानी गरेका थिए। उनले चीन-नेपाल रेलमार्ग अहिलेको नेपालमा सबैभन्दा चासोको माग रहेको बताए। रेल सञ्चालनले नेपालको सपना र समृद्धि ल्याउने यो आयोजना नेपालको इतिहासमा शताब्दीको अद्वितीय आयोजना रहने बताए। त्यसोभए यो शताब्दीको परियोजना पछाडिको आर्थिक र रणनीतिक हिसाबलाई चीनले कसरी गणना गर्नुपर्छ? यस…

म बाँचुन्जेल केरुङबाट काठमाडौं रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा

१५ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न नसक्ने दाबी गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले चीन र भारतलाई रेल मार्ग लिजमा बनाउन दिनु उपयुक्त हुने बताए । उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थ बताउनुपर्ने पनि धारणा राखे […]

म बाँचुन्जेल केरुङबाट काठमाण्डाै रेल आउँछ जस्तो लाग्दैन : विश्वप्रकाश शर्मा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको छ ।  आज बुधवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने दाबी गर्नुभएको हो । उहाँले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता भन्नुपर्ने बताउनुभयो । महामन्त्री शर्माले नेपालले छिमेकी देश चीन र भारतलाई नेपालले केरुङ–काठमाण्डाै रेल मार्ग निर्माण गर्न नसक्ने तर लिजमा ब...

रेल संरचनामा पछि पर्दै चीन

जलवायु परिवर्तनको असर वातावरणका विविध क्षेत्रमा देखिन थालेका छन्। अहिले त झन् मौसमको कुनै टुङ्गो नै हुँदैन। यसै कारण समृद्ध देशमा हवाई जहाजमा मानिसको आकर्षण घट्दो छ। ती देशहरूमा रेलको प्रभाव दिन दिनै बढिरहेको छ। तीव्र गतिका रेल हवाई जहाजका भरपर्दा विकल्प बन्न थालेका छन्। संसारको सबैभन्दा विकसित देश अमेरिकाको हकमा सामान्यतया २ सय ९० […]

उत्तर कोरियाली रेल पहिलो पटक चिनियाँ भूमिमा प्रवेश

एजेन्सी, ३ माघ। उत्तर कोरियाको मालवाहक रेलले पहिलो पटक चीन प्रवेश गरेको छ। कोरोना महामारीपछि चीनसँगको सीमा बन्द भएको झन्डै दुई वर्षपछि उत्तर कोरियाको सो रेलसेवाले आइतबार पहिलोपटक चीन प्रवेश गरेको हो। महामारीपछिको पहिलो लकडाउनपछि पहिलो पटक पुनसञ्चालनमा आएको सो रेल सेवा आइतबार बिहान उत्तर कोरिया-चीनको सीमा शहर डानडोङ पुगेको स्रोतले क्योडो न्युजसँग बताएको छ। […]

नेपाल-चीन रेलमार्ग सञ्चालन गर्न प्रस्ताव

काठमाडौं, १३ असार । प्रस्तावित नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ । चीनबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले नेपालका लागि प्रतिक्षित रेलमार्गको परियोजनामा संलग्न एक इन्जिनियरले सगरमाथा क्षेत्र हुँदै भूमिगत सुरूङ निर्माण गरेर नेपालमा रेल लैजान सुझाव दिएको जनाएको छ । समाचार अनुसार […]

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेल ल्याउन चीनको प्रस्ताव

चीनले नेपालको सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेल लैजान प्रस्ताव गरेको छ । नेपाल-चीन रेलमार्ग परियोजनामा संलगन एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताउँदै सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको हो । हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टलाई ती इन्जिनियरलाई उध्दृत गर्दै सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन …