पोखरा- क्षेत्री समाज नेपाल चौंथो महाधिवेशनको तयारीमा जुटेको छ। चैत २५ र २६ गते तनहुँ सदरमुकाम दमौलीमा महाधिवेशन हुने तय भएको छ। जिल्ला र प्रदेश समितिको अधिवेशन सकेर केन्द्रीय नेतृत्व परिवर्तनका लागि महाधिवेशन हुन लागेको हो। दमौलीमा हुने महाधिवेशनका लागि केन्द्रीय समिति आयोजक समिति र मातहतमा उपसमितिहरू गठन भएका छन्। महाधिवेशनको पहिलो दिन सारुन नाँच, […]