नारायणगढ– नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ। प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त नतिजाका […]
गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा केन्द्र सञ्चालनमा ल्याइएको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसर पारी बिहिबारदेखि केन्द्र सञ्चालनमा आएको मादी गाउँपालिका–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । […]
काठमाडौं। सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२५ मा विभिन्न मुलुक हुँदै उक्त सङ्ख्यामा पर्यटक नेपाल आएका हुन्। सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२५ केही सङ्ख्या बढेको हो। गत डिसेम्बरको एक महिनामा मात्र ९८ हजार […]
शुक्रबार अनामनगरस्थित पत्रकार सम्मेलन गरी विशेष महाधिवेशन मागकर्ताहरूले पुस २७ र २८को माग गरेका छन्। अरू विकल्प नभएकाले केन्द्रले विशेष महाधिवेशन गर्ने विश्वास रहेको पोखरेलको भनाइ छ।
१८ पुस, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ ।
विशेष महाधिवेशन पक्षधर नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् ।
पूर्वनिर्धारित …
काठमाडौं । टिभी शो ‘कमेडी दरबार’ ले फेब्रुअरीमा एक महिना लामो अस्ट्रेलिया टूर गर्ने भएको छ । यो कमेडी टूर आयोजनाका लागि फिल्म निर्देशक समेत रहेका शोभित बस्नेत र शो निर्माता विक्की अग्रवालबीच सम्झौता भएको …