झापामा ५४ प्रतिशत नागरिकलाई जेईविरुद्धको खोप लगाइयो

झापा । जापानिज इन्सेफलाइटिस (जेई) विरुद्धको खोप अभियानअन्तर्गत जिल्लामा दुई लाख ७० हजार २४६ जनालाई खोप लगाइएको छ । यो लक्ष्यको ५४ प्रतिशत रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।  कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार जिल्लाका १५ पालिकामध्ये मेचीनगर नगरपालिकामा सबैभन्दा बढी ४० हजार ३१३ जनालाई खोप लगाइसकिएको छ। स्थानीय स्वास्थ्य चौकी र सार्वजनिकस्थलमा दक्ष […]