सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ राजपत्रमा प्रकाशित भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा नेपाल राजपत्रमा प्रकाशित यस नियमावलीले परम्परागत कागजी प्रक्रियालाई विस्थापित गर्दै पूर्ण डिजिटल प्रणाली अपनाउने कानुनी व्यवस्था गरेको छ । नयाँ नियमावली अनुसार नेपाल सरकारले […]