धोनी चेन्नईको कप्तानीमा फर्किए

एजेन्सी – सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनी इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नईको कप्तानीमा फर्किने भएका छन् । धोनीले यसै सिजनदेखि चेन्नईको कप्तानी रविन्द्र जडेडालाई हस्तान्तरण गरेका थिए । तर चेन्नईले जडेजाको कप्तानीमा खराब नतिजा बेहोरेपछि धोनी नै फर्किने भएका हुन् । जडेजाले कप्तानी छोड्दै पुन धोनीलाई नै दिएका हुन् । जडेजाले आफ्नो खेलमा ध्यान […]

सम्बन्धित सामग्री

आइपिएल सुरु हुनुअघि धोनीले त्यागे कप्तानी, गायकवाड चेन्नईको नयाँ कप्तान

काठमाडाैँ –  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४० सुरु हुनु एक दिनअघि चेन्नई सुपर किंग्सले कप्तान परिवर्तनको घोषणा गरेको छ। टोलीलाई ५ पटक च्याम्पियन बनाएका महेन्द्र सिंह धोनीले कप्तानी त्यागेसँगै उनको स्थानमा २७ वर्षीय युवा ब्याट्सम्यान ऋतुराज गायकवाड नयाँ कप्तान बनेका छन्। उनी चेन्नईको कप्तानी समाल्ने चौंथो कप्तान बने। यसअघि एमएस धोनी, सुरेश रैना र रविन्द्र […]

आइपीएल : चेन्नईले टस जितेर ब्याटिङ् रोज्यो

काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रमियर लिग) अन्तर्गत चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सबीचको खेलमा चेन्नईले टस जितेर पहिला ब्याटिङ् रोजेको छ। यी दुई टोली नेपाली समयानुसार अहिले ३:४५ बजे चेन्नईको घरेलु मैदान एमए चिबमबराम स्टेडियम चेपकमा भिड्दै छन्। चेन्नई भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वमा मैदानमा उत्रने छ भने पञ्जाब […]

आइपीएलमा आज दुई खेल : धोनीको चेन्नईसंग जित्ला त प्रिती जिन्टाको पञ्जाबले ?

काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रिमियर लिग) अन्तर्गत आज(आइतबार) दुई खेल हुँदैछन्। आजको पहिलो खेल भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वको चेन्नई सुपर किंग्स र भारतीय नायिकाको स्वामित्व रहेको पञ्जाब किंग्सबीच हुँदैछ। नेपाली समयानुसार यी दुई टोली ३:४५ बजे चेन्नईको घरेलु मैदान एमए चिबमबराम स्टेडियम चेपकमा भिड्ने छन्। यस्तै, साझ ७:४५ […]

चेन्नईको कप्तानमा धोनी पुनः नियुक्त

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको साविक विजेता टोली चेन्नई सुपर किङ्ग्सकाे कप्तानमा महेन्द्र सिंह धोनी पुनः नियुक्त भएका छन् । चेन्नईका कप्तान रहेका रविन्द्र जडेजाले धोनीलाई कप्तानी सुम्पिएको क्रिकइन्फोले जनाएको छ । चेन्नईले यसै सिजन जडेजालाई कप्तान नियुक्त गरेको थियो । जडेजाको कप्तानीमा चेन्नईले आईपीएलका ८ खेलमा मात्र २ जित निकालेको छ। चेन्नई ४ अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

धोनी पुनः चेन्नईको कप्तान

महेन्द्रसिंह धोनी चेन्नई सुपर किङ्सको कप्तानमा पुनः चयन भएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को टिम चेन्नइले धोनीलाई कप्तानको जिम्मेवारी दिएको हो । सिजनको सुरुवातमा नै धोनीले कप्तानको जिम्मेवारी रवीन्द्र जडेजालाई सुम्पेका थिए । यो सिजन चेन्नईले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन् ।साविकको विजेता चेन्नई यो सिजन प्लेअफमा नै नपुगेर बाहिरिने सम्भावना बढेको छ । चेन्नईले जडेजाको कप्तानीमा ८ खेल खेलेर ४ अंक जोडेको छ ।

आइपिएल आजदेखि सुरु हुँदै

टि-२० क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आइपिएल आजदेखि सुरु हुँदैछ। पहिलो खेलमा गत संस्करणको च्याम्पियन चेन्नईले कोलकाता नाइटराइडर्सको सामना गर्दैछ। खेल राति पौने ८ बजे सुरु हुनेछ।खेलको दुई दिनअघि मात्रै चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले कप्तानी छाड्दै रविन्द्र जडेजाले चेन्नईको कप्तानी समालेका छन्। पछिल्लो पटक धोनीले २०१९ अप्रिल २६ मा टिमको कप्तानी गरेका थिएनन्। त्यसयता पहिलो पटक धोनी मैदानमा उत्रिंदै छन्। २०१९ को सिजनका दुई खेलमा धोनी फिट नभएपछि सुरेश रैनाले कप्तानी ग

आइपीएलः धोनीले छाडे चेन्नईको कप्तानी

भारतीय क्रिकेट टीमका पूर्व कप्तानसमेत रहेका क्रिकेटर महेन्द्र सिंह धोनीले इण्डियन प्रिमियर लिग (आइपीएल) सुरु हुनु दुई दिनअघि चेन्नई सुपर किङ्सको कप्तानी छाडेका छन्। चेन्नईले सामाजिक सञ्जालमार्फत यही मार्च २६ देखि सुरु हुने १५ औँ संस्करणको आइपीएलमा धोनी चेन्नईको कप्तानका रुपमा नरहने जानकारी दिएको छ। धोनीले आफ्नो कप्तानीमा चन्नईलाई चार पटक आइपीएलको उपाधि दिलाएका छन्। […]

धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी छोडे, को होलान् त नयाँ कप्तान ?

इन्डियन प्रिमियर लिग अर्थात् आइपीएलको नयाँ सिजन सुरु हुनु दुई दिन अघि महेन्द्र सिंह धोनीले चेन्नई सुपर किङ्ग्सको कप्तानी छोडिदिएका छन् । उनको साटो रबिन्द्र जडेजा चेन्नई सुपर किङ्ग्स (सीएसके) का नयाँ कप्तान हुनेछन् ।रबिन्द्र जडेजा सन् २०१२ देखि चेन्नई टिमका सदस्य हुन् । चेन्नई सुपर किङ्ग्सको तर्फबाट जारी बयानमा महेन्द्र सिंह धोनी यो सिजन र पछि पनि चेन्नईको टिमको हिस्सा बनिरहने बताएका छन् ।महेन्द्र सिंह धोनीलाई सन् २००८ मा सीएसकेको कप्तान बनाइएको थियो । उनको कप्तानीमा चेन्नई सुपर किङ्ग्सले आ

चेन्नईको कप्तानमा रवीन्द्र जडेजा चयन

१० चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नई सुपर किंग्सको कप्तानमा रवीन्द्र जडेजा चयन भएका छन् । लामो समयदेखि कप्तानी गर्दै आएका महेन्द्र सिंह धोनीले स्वच्छाले आफ्नो पदको जिम्मेवारी रविन्द्र जडेजालाई सुम्पिएका हुन् । २०१२ बाट चेन्नईका महत्वपूर्ण खेलाडीको रुपमा रहेका जडेजालाई धोनी स्वयमले कप्तानका लागि छानेका हुन् । जडेजा चेन्नईको कप्तानी गर्ने […]