काठमाडौँ – न्यायाधीश नहकुल सुवेदीले माधवकुमार नेपालसहित १४ सांसद र एकीकृत समाजवादीको वैधानिकताविरुद्ध परेको रिटको सुनुवाइ गर्न अस्वीकार गरेपछि अर्को पेशी चैत २७ गतेका लागि तोकिएको छ। आइतबारको न्यायाधीश अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका सांसदविरुद्ध दायर गरेको मुद्दा पेशी तोकिएको थियो। न्यायाधीश सुवेदीले यसअघि नै सोही प्रकृतिको […]