कारबाही कार्यान्वयन नगर्न माग गर्दै माधव नेपालसहित १४ सांसद पुगे संसद सचिवालय

नेकपा एमालेले गरेको कारबाही अवैधानिक रहेको भन्दै कार्यान्वयन नगर्न माग गर्दै माधव कुमार नेपालसहित १४ सांसद संसद सचिवालय पुगेका छन् ।

सम्बन्धित सामग्री

एमालेको कारवाही रोक्न माधव नेपालसहित १४ सांसद संसद सचिवालय जाँदै

अर्याल होटलमा बसेको अनौपचारिक बैठकपछि नेपालसहित १४ जना आफूहरूमाथिको कारवाही गैरकानूनी र पार्टीको विधानविपरीत रहेको लिखित दावीसहित सभामुखलाई भेट्न जान लागेको एक नेताले बताए ।