१६ कात्तिक, काठमाडौं । सरकारले केशव शर्मा बिडारीलाई सचिवमा बढुवा गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार राई ९ कात्तिकमा अनिवार्य अवकाश पाएसँगै रिक्त भएको एक प्राविधिक सचिवका लागि तीन जनाको नाम लोकसेवा आयोगले सिफारिस गरेको थियो । […]