स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम असार १० गतेभित्र नीति कार्यक्रम प्रस्तुत गरिसक्नु पर्ने प्रावधान अनुसार तोकिएकै मितिमा जिल्लाका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीयतहले बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेकोमा ४ गाउँपालिकाको पारित भएको हो।...
सोमबार बसेको नगरपालिकाको एघारौं अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम र बजेट अर्थ विधेयक २०७९ र बिनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको हो । उपमहानगरपालिकाले नीति तथा कार्यक्रमहरू र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोडको बजेट सार्वजनिक गरेको थियो ।
हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र बजेट पारित भएको छ । उपमहानगरपालिकाको सोमबार बसेको एघारौं अधिवेशनको तेस्रो बैठकले बजेट पारित गरेको हो ।बैठकले उपमहानगरपालिकाको अर्थ विधेयक २०७९ र विनियोजन विधेयक २०७९ लाई सर्वसम्मतिले पारित गरको छ ।उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रमहरु र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । प्रशासनिक खर्च ३३ करोड ५७ लाख ८९ हजार, आर्थिक विकास तर्फ १९ करोड ६९ लाख ६६ ह
काठमाडौं।हेटौंडाको प्रस्तावित नीति,कार्यक्रम र बजेट पारित भएको छ।लोसपाले सोमवार बसेको मधेश प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ।बाँकेमा साढे तीन किलो अफिमसहित २ जना पक्राउ परेका छन्।काठमाडौंमा रहेको भारतीय दूतावासभित्र एक सुरक्षा गार्डको मृत्यु भएो छ र नेप्से परिसूचक ९.७५ अंकले घटेको छ।
भरतपुर महानगरपालिकाको नगर सभा तथा ११औँ अधिवेशन नीति–कार्यक्रम एवम् बजेट पारित गर्दै सकिएको छ। नगरप्रमुख रेनु दाहालले प्रस्तुत गरेको ३ सय ३३ बुँदे नीति तथा कार्यक्रम पारित गर्दै सकिएको हो।...
अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि एक जना सदस्यले मात्र टिप्पणी गरेका छन्। कार्यपािलका सदस्य गोपाल दराईले पनि आर्थिक विद्येयकको समर्थन गर्दै टिप्पणी गरेका हुन्।...
पर्वत : गण्डकी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ गतेका लागि आह्वान गरेको छ।प्रदेश मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।बर्खे अधिवेशनमार्फत सरकारका नीति, कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले समयमै आह्वान गर्ने चलन बसेको छ।बजेट पारित भएपछि सरकारले कानुन निर्माण, संशोधन लगायतका विषयमा छलफल गर्न हिउँदे अधिवेशन आह्वान गर्नुपर्छ। सरकारका नीति कार्यक्रम लागु गर्न मात्र नभई प्रदेशका नागरिकका अधिकार संस्थागत गर्न आवश्यक कानुन हिउँदे अधिवेशनमार
सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ।नगरपालिकाले झण्डै चार महिनापछि नीति, कार्यक्रम र बजेट ल्याएको हो। १० असारभित्र नीति, कार्यक्रम र बजेट ल्याई सक्नुपर्ने संवैधानिक प्रावधान भएपनि जनप्रतिनिधिको आन्तरिक विवादले बजेट आउन ढिलाइ भएको हो।नगरपालिकाको नवौँ नगरसभाले बुधबार ७४ करोडको बजेट पारित गरेको छ। चालुतर्फ ६० प्रतिशत र पुँजीगततर्फ ४० प्रतिशत बजेट ल्याएको नगरपालिकाले जनाएको छ।नगरसभाले ७४ करोड २९ लाख २५ हजार बजेट ल्याएको लेखा अधिकृत दिने
दमौली । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न ३५ औं नगरसभाबाट उक्त बजेट पारित भएको हो । गत असार १० गते नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको थियो । नगरप्रमुख वैकुण्ठ न्यौपानेले कूल बजेटमध्ये […]
काठमाडौं। सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन्। पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ। लहान नगरपालिका, धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, सिरहा नगरपालिका र अर्नमा गाउँपालिकाले बिहीबार एकै दिन नगर तथा गाउँसभामार्फत आव २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पारित गरेका हुन्। अधिकांश स्थानीय तहले पुरानै योजनालाई निरन्तरता दिएका छन्।