पर्वत : गण्डकी प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन फागुन २६ गतेका लागि आह्वान गरेको छ।प्रदेश मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो।बर्खे अधिवेशनमार्फत सरकारका नीति, कार्यक्रम र बजेट पारित गर्नुपर्ने भएकाले समयमै आह्वान गर्ने चलन बसेको छ।बजेट पारित भएपछि सरकारले कानुन निर्माण, संशोधन लगायतका विषयमा छलफल गर्न हिउँदे अधिवेशन आह्वान गर्नुपर्छ। सरकारका नीति कार्यक्रम लागु गर्न मात्र नभई प्रदेशका नागरिकका अधिकार संस्थागत गर्न आवश्यक कानुन हिउँदे अधिवेशनमार