मनास्लु वर्ल्ड कलेजद्वारा अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम आयोजना

काठमाडौं, ३ पुष । मनास्लु वर्ल्ड कलेजले बीबीएसका विद्यार्थीलाई लक्षित गरेर अभिमुखीकरण तथा करियर काउन्सेलिङ कार्यक्रम आयोजना गरेको छ । आज (आइतबार) चाबाहिलस्थित स्मार्ट प्यालेसमा कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो। काउन्सेलिङ भने चर्चित पर्यटन व्यवसायी तथा लेखक कर्ण शाक्यले गरेका थिए । उनले शिक्षक तथा विद्यार्थीलाई आफ्नो लामो अनुभव साझा गरेका थिए । सो […]

सम्बन्धित सामग्री

मनास्लु र आईएसलाई बास्केटबल उपाधि

२२ असार, काठमाडौं । मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज तथा आईएस गर्ल्समा च्याम्पियन बने । बत्तीसपुतलीस्थित आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले ग्रान्डीलाई २०–१७ ले पराजित गर्‍यो । गर्ल्सतर्फ आईएसले आयोजकको बोर्न टु हुपलाई १६–७ […]

मनास्लु र बलर्स बास्केटबल च्याम्पियन

मनास्लु वर्ल्ड कलेज र बलर्स बास्केटबल एकेडेमीले चौथो सूर्योदय खुला थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु ब्वाइज र बलर्स गर्ल्समा च्याम्पियन बने ।

मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि मनास्लु वर्ल्ड कलेजले जित्यो

काठमाडौं, १६ जेठ । मदन भण्डारी कपको उपाधि मनास्लु वर्ल्ड कलेज जितेको छ । मदन भण्डारी कप खुल्ला बास्केटबल प्रतियोगितामा मनास्लु वर्ल्ड कलेज चाबहिलले त्रिभुवन आर्मी क्लब लाई ८६-६६ को सेटले हराएको हो । आज किर्तिपुरको कभर्ट हलमा सम्पन्न भएको फाइनल खेलमा मनास्लु वर्ल्ड कलेज विजेता बनेको हो । विजेता मनास्लु वर्ल्ड कलेजलाई काठमाण्डौ महानगरपालिकाकी […]

मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि

मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।