मनास्लु वर्ल्ड कलेज र शंखरापुर नगरपालिकाबीच सहकार्य गर्ने सम्झौता, प्लस-टु मा वार्षिक १० जनालाई छात्रावृत्ति

काठमाडौं, २८ मंसिर । चाबहिलस्थित् मनास्लु वर्ल्ड कलेज र शंखरापुर नगरपालिकाबीच सहकार्य गर्ने सम्झौता भएको छ। आज (बिहीबार) नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख रमेश नापित र कलेजका अध्यक्ष गेन्द्र लामाले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। दुवै संस्थाबीच शैक्षिक कार्यक्रमहरू सञ्चालनका लागि सहकार्यको मार्ग तय भएको छ । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव […]