मैथिली भाषामा एउटा उखान छ : एउटा ठगले खिचडी पकाउँछ, अर्कोले त्यो ठगेर खान्छ, त्यसलाई पनि ठगेर खाने ठगलाई स्याब्बास भन्नुपर्छ । यस उखानले परिस्थितिमा निहित अविश्वसनीयताको बोध गराउँछ । हाम्रो वर्तमान सत्ता...
गठबन्धनले गएको दुईवटा चुनावमा राजनीतिक बजारमा एकाएक नेता र पार्टीहरूको भाउ घटाउने काम गर्यो । जबजब राजनीतिमा निष्ठा, सिद्धान्त र विचारको मृत्यु हुन्छ अनि गठबन्धन, एकता र मिलीजुलीजस्ता शब्दावलीहरू जनताका नजिकमा हुत्याइन्छन् । बास्तवमा यो मतदातालाई वैचारिक रूपबाट बाहिर निकालेर बन्धक बनाउने एक प्रकारको पासो हो। गठबन्धन भन्नु ‘कालेकाले मिलेर खाउँ भाले’ भन्ने प्रवृत्ति हो […]
गठबन्धन सरकार या गठबन्धन संस्कृति कसरी राजनीतिक अस्थिरताको कारक बन्नसक्छ भन्नेबारे कुवेत र इजरायलका ताजा दुई उदाहरण हेर्नुपर्छ । कुवेतमा फेरी राजनीतिक संकट उत्पन्न भएको छ । प्रधानमन्त्री (शेख सबाह अल–खालिद अल अहमद अल सबाह) को मन्त्रिमण्डलले राजीनामा दिएको छ । डेढ वर्षका दौरान कुवेतमा गठबन्धन सरकार ढलेको यो तेश्रो पटक हो । कुवेतमा शेख […]
पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा जित हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन्।तनहुँको व्यास नगरपालिकाले शनिबार आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताए।व्यास नगरपालिका-५ मानुङकोटबाट सुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दुरी पार गर्दै व्यास नगरपालिका–८ पुलिमराङमा सम्पन्न भएको हो।‘हामीमा गठबन्धन संस्कृति नभएका कारण अ
दुई सांसद भएको पार्टीका दुवैलाई मन्त्री दिने प्रतिबद्धता होस् वा गठबन्धन भएपछि त्यस्तो प्रतिबद्धता कार्यान्वयन नगर्ने प्रवृत्ति नै किन नहोस्, यसले गठबन्धन केवल सत्ता प्राप्तिका लागिमात्रै भएको देखिन्छ। आगामी दिनमा दलहरूले गठबन्धन संस्कृति टिकाउन र सरकारमा...