गठबन्धन सरकार या गठबन्धन संस्कृति कसरी राजनीतिक अस्थिरताको कारक बन्नसक्छ भन्नेबारे कुवेत र इजरायलका ताजा दुई उदाहरण हेर्नुपर्छ । कुवेतमा फेरी राजनीतिक संकट उत्पन्न भएको छ । प्रधानमन्त्री (शेख सबाह अल–खालिद अल अहमद अल सबाह) को मन्त्रिमण्डलले राजीनामा दिएको छ । डेढ वर्षका दौरान कुवेतमा गठबन्धन सरकार ढलेको यो तेश्रो पटक हो । कुवेतमा शेख […]