पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरामा हाइलक्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको सडक महोत्सवमा रक्सीले मातेर लेखनाथका २९ वर्षीय चालक सुवास विकले चलाएको ग २ च १११८ नम्बरको हाइलक्सले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।लेकसाइस्थित बगैंचा मार्गमा हिँडिरहेका पैदल यात्रीलाई रक्सीले मातेर विकले चलाएको हाइलक्सले ठक्कर दिँदा स्याङजा फेदीखोलाका ४० वर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवम् प्रहर

सम्बन्धित सामग्री

सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–६ वीरेन्द्र बजारमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

कोटेश्वरमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाडौँ – कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। सोमबार राति काठमाडौँको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। हायसले पैदलयात्रुलाई बचाउन […]

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ  । शुक्रबार राती १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।ठक्कर पछि घाइते ऐ

हेटौंडामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौंडा– हेटौंडामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-९ स्थित कर्रा पुल नजिकै बसले ठक्कर दिँदा अन्दाजी ३४ वर्षीय एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ खा १६३३ नम्बरको बसले बुधबार बिहान पैदलयात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको […]

ग्वार्कोमा ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

ललितपुरको ललितपुर महानगरपालिका–७ ग्वार्कोमा शुक्रबार बेलुकी ट्याङ्करको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

मुगुमा ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हुम्लाबाट मुगु जाँदै गरेको ट्रयाक्टरले ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ