वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ  । शुक्रबार राती १० बजेको समयमा मोटरसाइकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोक स्थित रत्न राजमार्गमा बाङगेसिमलबाट मुलपानीचोकतर्फ जाँदै गरेको लु ६५ प १८४४ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुने पैदलयात्री हुम्लाको चङ्खेली गाउँपालिका–१ का २४ वर्षीय हरिबहादुर ऐडी रहेको प्रहरीले जनाएको छ ।ठक्कर पछि घाइते ऐ

सम्बन्धित सामग्री

मीनभवनमा जेब्राक्रसिङबाट बाटो पार गर्दैगर्दा मोटरसाइकलको ठक्कर, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको मीनभवनअगाडि सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौंकै सुविधानगर बस्ने रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेका गौतमलाई वाग्मती प्रदेश ०२ ०३१ प ७५६२ नम्बरको...