सुर्खेत : नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ। संक्रमण पुष्टि हुने दर प्रतिदिन उकालो लागिरहँदा सरकारले संक्रमणको चेन ब्रेक गर्न देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागू छ।
निषेधाज्ञा लागू गरिएपनि हाल संक्रमिणको दर अझै घटेको भने छैन। जसले गर्दा पनि रोकथाम तथा नियन्त्रण र उपचारलाई थप…