रुपन्देही । एकीकृत सम्पत्ति कर घटाउन आफूहरूले राखेको माग बहुमतका आधारमा सम्बोधन नभएको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको १४औँ विशेष नगरसभा एमालेका सदस्यहरूले बहिष्कार गरेका छन् । एकीकृत सम्पत्ति करमा १० प्रतिशतभन्दा बढी वृद्धि गर्न नहुने एमाले जनप्रतिनिधिको सुझावलाई लत्याएको भन्दै नेकपा एमालेका नगर सदस्यहरूले बहिष्कार गरेको बताएका छन् । ७ सय प्रतिशतसम्म बढाइएको यो कर […]