काठमाडौँ – प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रस्तुत भएको छ। पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको जानकारी औपचारिक रुपमा नआइसकेको भन्दै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वास प्रस्ताव टेबुल गरेका हुन् । प्रदेशसभामा बैठकमा एमालेका सांसदहरु सहभागी भएका छैनन् । असंवैधानिक रुपमा आह्वान गरेको […]