शेरिल स्याण्डवर्गले १४ वर्षपछि अचानक फेसबुकको सञ्चालक कम्पनी मेटाबाट दिइन् राजीनामा

मेटा प्ल्याटफर्म इन्ककी प्रमुख सञ्चालक अधिकृत (सीईओ) शेरिल स्याण्डवर्गले सो पदबाट राजीनामा दिएकी छन् । स्याण्डवर्ग मेटाको बोर्डमा भने रहि रहनेछिन् । मेटा फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपको मातृ कम्पनी हो ।  स्याण्डवर्गले औपचारिक रुपमा सीईओ छाडिसकेपछि उनको पद जेभियर ओलिभ्यानले सम्हाल्नेछन् ।ओलिभ्यान हाल कम्पनीको विकास शाखामा काम गरिरहेका छन् । स्याण्डवर्ग सन् २००८ मा फेसबुकसँग जोडिएकी थिइन्, जुनबेला कम्पनी सुरुवाती चरणमै थियो । उनको नेतृत्वमा कम्पनी १२० अर्ब (गत वर्षको मूल्याङ्कन अनुसार) रि

सम्बन्धित सामग्री

शेरिल स्याण्डवर्गले फेसबुकको सञ्चालक कम्पनी मेटाबाट दिइन् अचानक राजीनामा

मेटा प्ल्याटफर्म इन्ककी प्रमुख सञ्चालक अधिकृत (सीईओ) शेरिल स्याण्डवर्गले सो पदबाट राजीनामा दिएकी छन् । स्याण्डवर्ग मेटाको बोर्डमा भने रहि रहनेछिन् । मेटा फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपको मातृ कम्पनी हो । स्याण्डवर्गले औपचारिक रुपमा सीईओ छाडिसकेपछि उनको पद जेभियर ओलिभ्यानले सम्हाल्नेछन् । ओलिभ्यान हाल कम्पनीको विकास शाखामा काम गरिरहेका छन् । स्याण्डवर्ग सन् […]