प्रतिनिधिसभाको आयु सकिँदै, ४४ विधेयक निष्क्रिय हुने अवस्थामा

आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको कार्यक्रम अन्तर्गत आउँदो असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्द सूची बुझाउने कार्यक्रम छ । सोही दिनबाट प्रतिनिधिसभाको कार्यकाल सकिँदै छ ।   फर्केर हेर्दा प्रतिनिधिसभाको झण्डै ५ वर्षे कार्यकाल त्यति उत्साहजनक रहन सकेन । कानुन निर्माण, सरकारमाथि निगरानी गर्दै जवाफदेही बनाउने र जनताका आवाज उठाउने काममा संसदले प्रभावकारी भूमिका खेल्न सकेन । दलहरुले राजनीतिक स्वार्थको थलो बनाउँदा संसद पूरा कार्यकाल सहज ढंगल

सम्बन्धित सामग्री

सरकारले किन अगाडि बढाएन मिटरब्याजसम्बन्धी विधेयक ?

‘विधेयक आफ्नो प्रक्रियाले आएको हो । विधेयक निष्क्रिय हुँदैन । संसद नरहेको अवस्थामा मात्र विधेयक निष्क्रिय हुने हो,’ कानुन मन्त्रालयका प्रवक्ता फणिन्द्र गौतमले भने ।

प्रतिनिधिसभाका उतारचढावपूर्ण पाँच वर्ष, आज अन्तिम दिन

दुईपटक विघटन र महिनौँ अवरुद्धसहित प्रतिनिधिसभाले विभिन्न उतारचढाव व्यहोर्‍यो, कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा १०२ कानुन बने, ११ विधेयक फिर्ता हुँदा प्रतिनिधिसभामा उत्पत्ति भएका २७ विधेयक निष्क्रिय हुने अवस्थामा चुच्चे नक्सा, प्रधानन्यायाधीश...

निस्कृय हुँदैन ‘महाअभियोग’

काठमाडौं । सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि महाअभियोग प्रस्ताव के हुन्छ भन्ने विषयमा कानुनविद्सँग छलफल सुरु गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलहरुले पनि कानुनविदसँग राय लिएका छन् । संविधानको धारा ११ (१०) मा कार्यकाल सकिएपछि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेका विधेयक निष्क्रिय हुने व्यवस्था छ । संविधानको धारा ११ (१०) मा उल्लेख छ, ‘कुनै […] The post निस्कृय हुँदैन ‘महाअभियोग’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

निस्कृय हुँदैन ‘महाअभियोग’

काठमाडौं, २८ असार । सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि महाअभियोग प्रस्ताव के हुन्छ भन्ने विषयमा कानुनविद्सँग छलफल सुरु गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलहरुले पनि कानुनविदसँग राय लिएका छन् । संविधानको धारा ११ (१०) मा कार्यकाल सकिएपछि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेका विधेयक निष्क्रिय हुने व्यवस्था छ । संविधानको धारा ११ (१०) मा उल्लेख […]

अब के हुन्छ जबराविरुद्धको महाभियोग ?

सरकारले प्रतिनिधिसभाको कार्यकाल नै सकिएपछि महाभियोग प्रस्ताव के हुन्छ भन्ने विषयमा कानुनविद्सँग छलफल सुरु गरेको छ । प्रमुख विपक्षी नेकपा एमालेलगायतका दलहरुले पनि कानुनविदसँग राय लिएका छन् । संविधानको धारा १११ (१०) मा कार्यकाल सकिएपछि प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेका विधेयक निष्क्रिय हुने व्यवस्था छ ।संविधानको धारा १११ (१०) मा उल्लेख छ, ‘कुनै विधेयक विचाराधीन रहेको अवस्थामा सदनको अधिवेशनको अन्त्य भए पनि त्यस्तो विधेयकमाथि आगामी अधिवेशनमा कारबाही हुन सक्नेछ । तर, कुनै विधेयक