प्रतिनिधिसभाका उतारचढावपूर्ण पाँच वर्ष, आज अन्तिम दिन

दुईपटक विघटन र महिनौँ अवरुद्धसहित प्रतिनिधिसभाले विभिन्न उतारचढाव व्यहोर्‍यो, कार्यकालमा १५३ विधेयक दर्ता भएकोमा १०२ कानुन बने, ११ विधेयक फिर्ता हुँदा प्रतिनिधिसभामा उत्पत्ति भएका २७ विधेयक निष्क्रिय हुने अवस्थामा चुच्चे नक्सा, प्रधानन्यायाधीश...