काठमाडौँ– मधेसको पर्यटन र औद्योगिकरणका विषयमा पहिलोपटक बाराको सिमरामा भएको ‘मधेस कन्क्लेभ’को प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाइएको छ । शुक्रबार नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा नेतृत्वको टोलीले पर्यटनमन्त्री किराँतीलाई प्रतिवेदन बुझाएको हो । टोलीमा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईं, नाट्टाका महासचिव कुमार थपलिया, […]