काठमाडौं, ३ असार । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले चिकित्सा संग्रहालय ‘मेडिकल म्युजियम’ बनाउन ५० लाख विनियोजन गरेका छन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको प्रस्तावमा ‘मेडिकल म्युजियम’ बनाउन पर्यटनमन्त्री श्रेष्ठले ५० लाख छुट्याएका हुन् । पर्यटनलाई स्वास्थ्यसँग जोडेर बजेट ल्याउन सफल बागमती प्रदेश सरकारका पर्यटनमन्त्री श्रेष्ठले नेपाल चिकित्सक संघले प्रस्ताव […]