‘द्रौपदी अवशेष’ सार्वजनिक

साहित्यकार नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ । योगमाया, चीरहरण, अर्की आइमाई, मौन जीवनलगायत कृतिका लेखक निहारिकाले हुम्लाको लिमीमा आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गरेकी हुन् ।   कार्यक्रममा प्रतिनिधिसभाका...