जुनसुकै दलका सरकारलाई पनि आफ्नो दलको सरकार र दल अति लोकप्रिय हाेस् भन्ने चाह हुन्छ । यो स्वाभाविक पनि हाे । तर, हालसम्म लाकेप्रिय हुन चाहने ती कुनै पनि दलका सरकार विकास निर्माण, सुशासन, सुव्यवस्था, शान्ति सुरक्षा, रोजगारी सिर्जना, आय आम्दानीको बढोत्तरी, किसानलाई बजार, उद्योग स्थापना, नागरिकका पीर मर्काका सुनुवाइजस्त...