पीडित परिवार आक्रोशित

सरकारले टीकापुर घटनाका मुख्य योजनाकार मानिएका रेशम चौधरीलाई जेलमुक्त गर्ने गरी अध्यादेश ल्याएपछि पीडित परिवारले आक्रोश व्यक्त गरेका छन् । राज्यबाटै न्याय मार्ने काम हुन थालेको उनीहरूले गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

विद्यार्थी मृत्यु प्रकरण : खुल्यो राजमार्ग, पीडितसँग भोलि छलफल

महेन्द्रनगर : बसको ठक्करबाट एकजना विद्यार्थीको मृत्यु भएपछि अवरुद्ध पूर्व-पश्चिम महेन्द्र राजमार्ग साँझबाट सञ्चालनमा आएको छ। आज बिहान करिब ७ बजे ना ७ ख ६५२१ नम्बरको बसको ठक्करबाट महेन्द्रनगरस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत २१ वर्षीय कविराज बैजको मृत्यु भएको थियो।घटनाको विरोधमा आक्रोशित स्थानीयले बन्द गरेको पूर्व–पश्चिम राजमार्ग करिब साढे ११ घण्टापछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरिले जानकारी दिए। पीडित परिवार

आठ जनाको हत्या अभियोग लागेका नसिम खान उर्फ 'बादशाह'लाई सफाइ

आठ जनाको हत्या गरेको अभियोग लागेका नसिम खान उर्फ ‘बादशाह’लाई जिल्ला अदालत कपिलवस्तुले सफाइ दिएको छ ।  जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो ।  कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का हुन्, बादशाह । ८ जनाको हत्यामा संलग्न रहेको आरोप लागेका उनीसहित अभियुक्तहरूलाई सफाइ दिइएपछि पीडित परिवार आक्रोशित छन् । अभियोग दाबी नपुगेको भन्दै आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र दुईवटा डाँका मुद्दाका आरोपित खानलाई जिल्ला अदालतले सोमवार सफा...