काठमाडौं, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रणनीतिक चार्तुयता भएका नेता हुन् । उनले कहिले कुन नेतामाथि त कहिले कुन शक्तिमाथि रणनीतिक चार्तुयता देखाउँदै शक्तिको भरपूर अभ्यास गर्दै आएका छन् । प्रचण्डले जनयुद्धका बेलामा कहिले एमालेका नेतालाई प्रयोग गरी काँग्रेसका नेतामाथि त कहिले काँग्रेसका नेतालाई प्रयोग गरी एमालेका नेतामाथि प्रहार गरेको […]