एजेन्सी, ६ भदौ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जुनसुकै बेला पक्राउ पर्न सक्छन् । खानविरुद्ध आतंकवाद विरोधी ऐन अन्तर्गत वारेन्ट जारी गरिएको छ । अगस्ट २० मा इस्लामावादको एक ¥यालीमा इमरानले महिला न्यायाधीश र प्रहरी अधिकारीहरूलाई खुलेआम धम्की दिएका थिए। यसैबीच, इमरानको पार्टी पीटीआईको कानूनी टोलीले खानलाई गिरफ्तार गर्नुअघि इस्लामावाद उच्च अदालतमा जमानतको निवेदन दर्ता […]