यी हुन् १४ औं महाधिवेशनबाट निर्वाचित १३ कांग्रेस पदाधिकारी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ। मंसिर २४ बाट भृकुटीमण्डपमा भएको महाधिवेशनबाट १३ पदाधिकारीका लागि भएको निर्वाचनमा सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन्। मंसिर २७ गते निर्वाचन सकिनसाथ सभापतिको मत गणना शुरु भएको थियो। सभापतिमा देउवासहित पाँच जनाले उम्मेद्वारी दिएका थिए। पहिलो चरणमा…

सम्बन्धित सामग्री

कांग्रेस १४ औँ महाधिवेशन उद्घाटनस्थलमा प्रहरीको बाक्लो उपस्थिति (तस्बिरहरु)

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन १ बजेदेखि सुरु हुँदैछ। भृकुटीमण्डपमा बिहानैबाट महाधिवेशनको तयारी भइरहेको छ। कार्यकर्ताको लागि मेच र नेताहरुले सम्बोधन गर्ने मञ्च बिहानै तयार भइसकेको छ भने महाधिवेशनस्थल भित्र र बाहिर प्रहरीको बाक्लो उपस्थिति रहेकाे छ। उद्घाटनस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ। उद्घाटन समाराेहकाे लागि तयारी अझै भइरहेको छ। महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता […]

कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बोलाइयो

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । विहीबार ११ बजेका लागि बैठक बोलाइएको हो । १४ औँ महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्न लागेको हो । विहीबारको बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने जनाइएको छ। १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन हुनेछ भने २५ गते उम्मेदवारी दर्ता […]

स्याङ्जा जिल्लाका कार्यवाहक सभापति कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

पोखरा : नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार राना) कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका छन्। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को निर्वाचनमा उनी भारी मत अन्तरले पराजित भएका हुन्। उनले ४३७ मत ल्याउँदा जिल्ला सभापतिका दाबेदार समेत रहेका राजु थापाले सर्वाधिक…

महाधिवेशनको मिति सार्नेबारे पदाधिकारी बैठक बोलाउने तयारीमा कांग्रेस

काठमाडौं : नेपाली कांग्रेसले आउँदो मंसिर ९ बाट गर्ने गरी तोकिएको महाधिवेशन सार्नेबारे छलफल थालेको छ। तोकिएको समयमा १४ औं महाधिवेशन नहुने देखिएपछि कांग्रेस नेताहरुले छलफल थालेको हो। यसै विषयमा आज महादेव यादव संयोजक रहेको कांग्रेस निर्वाचन समितिको बैठक बसेको थियो। सानेपास्थित पार्टी मुख्यालयमा बसेको बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जनबारे कुनै…

कांग्रेस १४ औँ महाधिवेशन : झापा गाउँपालिकाको सभापतिमा सागीरथ

झापा, ४ असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन्। पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो । कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन […]

देउवाकै जिल्ला सभापति मल्लको चेतावनी :१४ औं महाधिवेशन कोतपर्व नहोस्

काठमाडौं : नेपाली कांग्रेसका जिल्ला सभापतिहरु १४ औं महाधिवेशन नजिकिँदा आन्दोलित बनेका छन्। क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्नुपर्ने मागसहित उनीहरुले पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज धर्ना दिए। धर्नालाई कांग्रेस केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, गगन थापा लगायतका नेताहरुले एक्यबद्तासमेत जाहेर गरे। कांग्रेस जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता विवरण सार्वजनिक…