काठमाडौं : नेपाली कांग्रेसले आउँदो मंसिर ९ बाट गर्ने गरी तोकिएको महाधिवेशन सार्नेबारे छलफल थालेको छ। तोकिएको समयमा १४ औं महाधिवेशन नहुने देखिएपछि कांग्रेस नेताहरुले छलफल थालेको हो।
यसै विषयमा आज महादेव यादव संयोजक रहेको कांग्रेस निर्वाचन समितिको बैठक बसेको थियो। सानेपास्थित पार्टी मुख्यालयमा बसेको बैठकमा महाधिवेशनको कार्यतालिका परिमार्जनबारे कुनै…