पहिरोमा वेपत्ता भएका १३ जना मलामीको शव फेला

कालिकोटको कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा कर्णाली नदी र कुकुर खोलाको भाडीखोला घाटमा लास दाहसंस्कार गर्दैगर्दा ठूलो पहिरो आएपछि वेपत्ता भएका १५ मलामी मध्ये १३ जनाको शव फेला परेको छ । गत शनिबार मृतक स्थानीय युवक हेमराज शाहीको मलामी गएका राँचुली वडा नं. ४ का वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएका थिए । …

सम्बन्धित सामग्री

पाँचथरमा पहिरोमा वेपत्ता भएका तीन मध्ये दुई जनाको शव फेला

पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनका  ७१ वर्षीय दलप्रसाद मगरको घर पहिरोले बगाउँदा वेपत्ता भएका तीन मध्ये दुई जनाको शव फेला परेको छ। शुक्रबार राति करिब १० बजेतिर पहिरो जाँदा घर बगाएको थियो। अविरल ...

स्याङजामा पहिरोमा परि एकै परिवारका ९ सहित १० जनाको मृत्यु

वालिङ नगरपालिका–१४ तमादीका एकै परिवारका ९ जना र कालीगण्डकी गाउँपालिका–४ मा खसेको पहिरोमा १ जना गरी १० जनाले मृत्यु भएको हो। तमागीमा परिवारकै १० जना पहिरोमा वेपत्ता भएकोमा ९ जनाको शव फेला ...

सिन्धपाल्चोक पहिरो अपडेट : तीन जनाको शव फेला

काठमाडौं । सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका–७ घुम्थाङको पहिरोमा वेपत्ता भएकामध्ये ३ जनाको शव फेला परेको छ

लिदी पहिरोमा मृत्यु हुनेको संख्या २२, अझै १७ बेपत्ता

चौतरा । जुगल गाउँपालिकाको लिदी पहिरोमा वेपत्ता मध्ये २२ को शब फेला परेको छ । आइतबार बिहानसम्म १९ शब फेला परेकोमा सोमबार बिहान थप ३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार पहिरोमा परी वर्ष (३६) की टिकामाया दोङ,(१४) का छिरीङ दोङ,(८) का …