बेपत्ता भएका १३ मलामीको खोजीका लागि जुम्लाबाट खटाइयो प्रहरी

कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा स्थानीय हेमराज शाहीको मलामी गएका १३ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । कालिकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार बेपत्ता भएकाहरूको खोजीका लागि १४ प्रहरीसहित स्थानीय खटिएका छन् ।डिएसपी न्यौपानेका अनुसार विपद् व्यवस्थापन गण जुम्लाबाट १५ जना प्रहरी जनशक्ति घटनास्थलमा खटिएका छन् । तर भौगोलिक कठिनाइ र निरन्तर वर्षाका कारण उक्त टोली अझैसम्म पनि घटनास्थलसम्म पुग्न सकेको छैन । डिएसपी न्यौपानेका अनुसार घटनास्थल नजिकका पहिरोको जो

सम्बन्धित सामग्री

डुबेर बेपत्ता भएका किशोर मृत फेला

राँझा : बाँकेको खजुरा गाउँपालिका(७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृत फेला परेका छन्। जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए । करिब २०० मिटर तल रहेको पीबीसी इँटाभट्टा नजिक नालामा गए राति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए।बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्

महाकाली नदीमा बगेर बेपत्ता भएका किशोर अझै भेटिएनन्, दुई दिनदेखि खोजी कार्य जारी

दार्चुला सदरमुकाम खलङ्गास्थित महाकाली नदीमा बगेर बेपत्ता भएका एक किशोर अझै फेला परेका छैनन् । उनको दुई दिनदेखि खोजि जारी छ । महाकाली नगरपालिका–१ धमपन्यारका १५ वर्षीय सुदिप धामी सोमबार दिउँसो पौडी खेल्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका थिए । साथिहरुसित नदीमा पौडी खेलिरहेका धामी नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेद्रबहादुर […]

मकवानपुरकाे इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव भेटियाे

काठमाण्डाै - मकवानपुरको इन्द्रसरोवर तालमा बेपत्ता भएका युवककाे शव फेला परेकाे छ ।  हिजो र्याफ्टिङको क्रममा बेपत्ता भएका काठमाण्डौ दक्षिणकालीका राजकुमार सुवेदीको शव  सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार गण काठमाण्डौबाट गएको गोताखोरको टोलीले आज निकालेको हो । सुवेदीको शव पानीमुनि ४५ फिट गहिराइमा रहेको अवस्थामा निकालिएको प्रहरीले जनाएको  ।

पौडी खेल्दा बेपत्ता भएका नेपालीको शव फेला

सल्यान : पौडी खेल्ने क्रममा बेपत्ता भएका तुलाराम नेपाली मृत फेला परेका छन्। मंगलबार दिउँसो बनगाड कुपिण्डे नगरपालिका-७ मा मैदुमा रहेको मैदुपोखरीमा अन्दाजी ४४ वर्षीय नेपाली बेपत्ता भएका थिए।बेपत्ता भएको ३ घण्टापछि नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरी, नगरपालिका र स्थानीयको सहकार्यमा पोखरीको पानी घटाई डुंगाको सहायताले खोजी गर्दा नेपालीको शव पोखरीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। नेपालीको मानसिक स

जलाशयमा डुबेर बेपत्ता भएका व्यक्तिको शव फेला

तीन दिन अघि घोराही उपमहानगरपालिकाले कर्जाहीमा निर्माण गरिएको कृत्रिम ताल (जलाशय) मा डुबेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । घोराही–१७ का ४० वर्षीय अम्मर चौधरीको शव आज दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए . । सोमबार दिउँसो करिब १२ बजे सो तालमा घोङ्घी खोज्न कुलो हुँदै गएका चौधरी तालमा खसेर बेपत्ता भएका थिए । चौधरी तालमा खसेर डुबेर बेपत्ता भएको भन्ने खबर पाएलगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको

सेतीमा बगेर बेपत्ता भएका युवक अझै परेनन् फेला

डोटी : डोटीको शिखर नगरपालिका-१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका-६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन्। बुधवार दिउँसो डडेल्धुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए। नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिलेसम्म…

सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्

डोटीको शिखर नगरपालिका–१० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका–६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन् । बुधबार दिउँसो डडेलधुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले जानकारी दिए । उनले भने, “युवक बगेको खबर पाए

भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाकाे शव भेटियाे

काठमाडौ । सुर्खेतकाे भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुईजनाको बिहिबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ । गत शनिबार नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको […]

अझै भेटिएनन् भेरी नदीमा बेपत्ता भएका बालबालिका

भेरी नदीमा शनिबार बेपत्ता भएका सुर्खेतका बालबालिका अझै भेटिएका छैनन्। भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझ पाँच बजेतिर ३ जना बालबालिका बेपत्ता भएका थिए ।  बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र  १० वर्षीय दिनेश बुढा रहेका छन्। उनीहरुको खोजी कार्य निरन्तर भएपनि अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्ती

पोखरीमा बेपत्ता भएका युवक मृत भेटिए

बुटवल : रुपन्देहीको कञ्चन गाउँपालिकामा पौडी खेल्दा बेपत्ता भएका युवा मृत अवस्थामा फेला परेका छन्। सोमवार साँझ ५ बजे कञ्चन गाउँपालिका–३ पथरहीयामा रहेको पोखरीमा पौडी खेल्ने क्रममा सोही स्थानका ३२ वर्षीय कमल श्रीस बेपत्ता भएका थिए। खोजी गर्नेक्रममा मंगलवार बिहान १०:३० बजे सोही पोखरीमा श्रीसको शव फेला परेको जिल्ला प्रहरी…