सूचनाअनुसार भदौ ६ गतेसम्म आवेदन मिति रहेको छ। त्रिवि वा मान्यता प्राप्त संस्थाबाट नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह गरेकाहरुले आवेदन दिन पाउनेछन्।आवेदकले मान्यताप्राप्त अस्पतालमा कम्तिमा एक वर्ष काम गरेको अनुभव पनि खोजिएको छ। नेपाल प्रहरी अस्पताल महराजगञ्जमा गएर आवेदन दिनुपर्नेछ।