कर्णालीको बजेट पारित

कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/८० को बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

सम्बन्धित सामग्री