काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको पाँचौं संस्करण अर्को महिना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता कार्तिक १२ देखि २६ गते सम्म काठमाडौंमा हुने भएको छ । क्यानले आफू मातहतको जिल्ला र प्रदेशलाई […]