काठमाण्डाै – बाढी पहिरोका कारण अवरुद्ध १० ओटा सडक अझै पनि सञ्चालनमा आउन सकेका छैनन् । सडक विभागका अनुसार मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा आएकाे बाढी पहिरोले एक सय ५९ सडकमा क्षति पुर्याएकाे छ ।
अहिलेसम्म ५३ ओटा सडक दुवैतर्फ सञ्चालनमा आइसकेका र ९६ ओटा सडक एकतर्फी सञ्चालनमा आएका सडक विभागले जनाएकाे छ । अवरुद्ध १० ओटा सडक अझै पनि सञ्चालनमा आउन सकेका छैनन्
सबैभन्दा धेरै डुम्रे–बेंसीशहर–चामे सडकको धेरै स्थानमा क्षति पुगेको छ । यसका विभिन्न ६...