जापानमा बाढी : २० जना बेपत्ता

जापानको अतामी शहरमा बाढी जाँदा २० जना बेपत्ता भएका छन। बाढीका कारण कयौं घरहरु नष्ट भएको र पुरिएको छ। केही दिनयतादेखिको अविरल वर्षाका कारण बाढी गएको एनएचकेले उल्लेख गरेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आपतकालिन टास्क फोर्ज परिचालन गरिएको छ।  

सम्बन्धित सामग्री

सङ्खुवासभा बाढी-पहिरोमा बेपत्ता भएकाको खोजी जारी

सङ्खुवासभामा बाढी पहिरामा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ । गत शनिरबार राति अविरल वर्षासँगै आएको बाढी पहिराका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरामा परेर बेपत्ता भएकाहरुको खोज जारी रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो । बेपत्ताको चौथो दिन पनि बिहानदेखि खोजी जारी रहेको उहाँले …

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

२९ भदौ, काठमाडौं । यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको ६ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि […]

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला …

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् ।बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पु¥याएको थियो । लास्को

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात

दार्चुला-  यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ । घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख […]

दार्चुलामा बाढी पहिराे : मृतक पाँच जनाको सनाखत, अझै सात जना बेपत्ता

दार्चुला : दार्चुलामा बाढी पहिरोमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन्। बाढी पहिरोमा परी सातजना अझै बेपत्ता छन्। बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन्। बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ डुङरीकी ३५ वर्षीया मानमति कार्की तथा नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर

बाढी–पहिरोमा परी २१ जना बेपत्ता

काठमाडौं। यस वर्षको मनसुन सुरु भएयताको एक सातामा बाढी र पहिरोका घटनामा परी देशभर २१ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार बेपत्ता भएकामध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन्। सिन्धुपाल्चोकमा २० जना र बाजुरामा एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजीकार्य जारी छ। यस्तै विभिन्न जिल्लामा बाढीपहिरोमा परेका १०९ जनाको उद्दार गरिएको छ।

बाढी पहिरोबाट हेलम्बुमा अझै २३ जना बेपत्ता

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाले यही असार १ गते साँझ मेलम्ची खोलामा आएको आकष्मिक र अकल्पनीय बाढीले हालसम्म २३ स्थानीयबासी बेपत्ता भएका जनाएको छ । गाउँपालिकाको वडा १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि आएको बाढी परी ती स्थानीयबासी बेपत्ता भएका गाउँपालिकाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । बेपत्ता हुनेमा […]

चार दिनमा बाढी–पहिरोमा परी १४ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी पछिल्लो चार दिनमा१४ जना बेपत्ता भएको नेपाल प्रहरीले बताएको छ। बाढी–पहिरोमा परी सिन्धुपाल्चोकमा७ जना र जाजरकोटमा७ जना गरी१४ जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये१० जना पुरुष र ४ जना महिला छन्। वेपत्ताको खोजीकार्य जारी छ। बाढी र पहिरोमा परी सो अवधिमा ४ जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता

सिन्धुपाल्चोक, असार २। सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् […]