‘देश विकासका लागि गठबन्धन आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताएका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले देशको समस्या समाधान गर्न पनि गठबन्धनको आवश्यकता छ भन्दै गठबन्धन सरकार पनि देश विकासको पवित्र उद्देश्यले बनेको हो भने । केन्द्रीय सदस्य आचार्यले रसुवा जिल्लाको विकासका लागि आफू सदैव […]

सम्बन्धित सामग्री

‘संविधान र लोकतन्त्रका लागि सत्तागठबन्धनका उम्मेदवारले जित्नुपर्छ’

काठमाडौँ,६ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य ई मोहन आचार्यले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनका उमेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् । रसुवामा आयोजित कार्यक्रममा उनले भने, “संविधानको रक्षा, स्थिरता, आर्थिक विकासका लागि यो सत्तागठबन्धन बनेको हो, मुलुकको समृद्धिका लागि यो गठबन्धन आवश्यक छ ।” उनले वर्तमान सत्ता गठबन्धनले आगामी निर्वाचनमा जनताको विश्वास जितेर […]

‘देश विकासका लागि गठबन्धन आवश्यक’

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यले संविधानको रक्षा र देशको विकासका लागि गठबन्धनको सरकार आवश्यक रहेको बताएका छन् ।