एजेन्सी – यसै साता प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटीलाई पराजित गर्दै लयमा देखिएको टोटेनहम हट्सपर युइएफए युरोपा कन्फरेन्स लिग अन्तर्गत विहीबार पोर्चुगलको पाकोस फरेरासँग १-० ले पराजित भएको छ । पोर्चुगलमा भएको खेलमा सिटीविरुद्ध सुरुवात गरेका सबै खेलाडीलाई विश्राम दिएको टोटेनहमले अपेक्षित प्रदर्शन गर्न सकेन । दोस्रो रोजाइको टोली उतारेपनि खेल अवधिभर गोलमा एक प्रहार […]